Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

चित्तलको स्वादमा भुल्दै गर्दा सेनाको 'इन्ट्री'

चित्तलको स्वादमा भुल्दै गर्दा सेनाको 'इन्ट्री'

  • चितवन । चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सातजनालाई पक्राउ गरेको छ । निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो ।

    images
    images
    images

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उनीहरुको साथबाट ३० किलो चित्तलको मासु, तीनवटा डेक्ची, एउटा कराही, दुईवटा स्टिलको बाटा, एउटा अचानो, एउटा खुँडा, एक थान मासु सुकाउने जाली र दुई वटा प्लाष्टिकका बोरासमेत बरामद गरिएको अधिकारीले जानकारी दिए ।

    images

    उनीहरुलाई सोमबार राति ११ बजेको समयमा चित्तल काटेर खाँदै गरेको अवस्थामा निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij