
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सोमवार (आज) शपथ ग्रहण गरेका छन् ।
आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियूक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ लिएका हुन् ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij