• २०७७, मंसिर १०गते
Logo

अर्थ पत्रिका

२७ बैंकका सिइओसँग राष्ट्र बैंकको भर्चुअल बैठक

अनलाइन पत्रिका

१, मंसिर २०७७
  • 131
    SHARES
  • २७ बैंकका सिइओसँग राष्ट्र बैंकको भर्चुअल बैठक

    काठमाडौं । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग भर्चुअल बैठक गरेको छ । बैठकमा २७ वटा वाणिज्य बैंकका सिइओहरुले ५/५ मिनेट आफ्नो बिचार राखेका थिए ।

    झन्डै ४ घण्टा चलेको बैठकमा गभर्नर महाप्रसाद अधिकारी उपस्थित भएपनि उनले आफ्नो तर्फबाट केहि कुरा राखेनन् ।

    बैंकहरुको भनाई सुनेपछि राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नरद्वय शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटीले बैंकहरुलाई निर्देशनात्मक सुझाव दिएका थिए । झन्डै ४ घण्टा चलेको बैठकमा गभर्नर महाप्रसाद अधिकारी उपस्थित भएपनि उनले आफ्नो तर्फबाट केहि कुरा राखेनन् ।

    बैठकमा गभर्नर, डेपुटी गभर्नरसहित नियमन बिभागका विभागीय प्रमुख लगायतका अधिकारीहरुको समेत उपस्थिति थियो । नेपाल राष्ट्र बैंकले निक्षेपकर्तालाई मर्का पर्नेगरि बचतको व्याज नघटाउनलाई बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिएको छ । 

    प्रकाशित मिति :मंसिर १, २०७७ सोमवार - १३:१८:२२ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार