Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

५४.२१ अंकले बढेर हाल सम्मकै उच्च बिन्दुमा नेप्से, कारोबार रकम साढे १० अर्ब नजिक

५४.२१ अंकले बढेर हाल सम्मकै उच्च बिन्दुमा नेप्से, कारोबार रकम साढे १० अर्ब नजिक

  •  काठमाडौं । साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ हालसम्मकै उच्च स्थानमा पुगेको छ । तीन बजेसम्म आइपुग्दाँ परिसुचक ५४.२१ अंकले बढेर २७३८.२९ को बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

    onlinepatrika
    Arghakhachi

    कारोबार सुरु भएको ४ घण्टाको अवधीमा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढेका छन ।
     
    यस्तै,कारोबारमा आएका २१४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता शेयर  १ लाख १३ हजार ६९ पटक किनबेच हुँदा १० अर्ब ४० करोड ३८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij