Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

कांग्रेस उपसभापति गच्छदार पत्नी निर्मलाको निधन

कांग्रेस उपसभापति गच्छदार पत्नी निर्मलाको निधन

  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको निधन भएको छ । गच्छदार पत्नी निर्मलाको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको जनाईएको छ ।

    images
    images
    images

    उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोईराला लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता र अन्य पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गरेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij