Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

प्रचण्डले लगाए कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा

प्रचण्डले लगाए कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा

  • काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाएका छन् । प्रचण्डले संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड खोप लगाएका हुन् ।

    images
    images
    images

    संसद सचिवालयले नयाँ बानेश्वर स्थिति संघीय संसद भवनको लोत्से हलमा आज शुक्रवार, शनिवार र आईतवारका लागि खोपको दोस्रो डोज लगाउने व्यवस्था मिलाएको हो । शुक्रवारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था गरिएको छ ।

    images

    लोत्सेहलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिडसिल्डको दोस्रो खोप लगाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij