Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

तीन दलका शीर्ष नेताहरु छलफलमा

तीन दलका शीर्ष नेताहरु छलफलमा

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दोहोरिएपछि विपक्षी दलहरुको बैठक बसिरहेको छ । देउवा निवास बुढानिलकण्ठमा अहिले कांग्रेस, माओवादी र जसपाका नेताहरु बैठक बसिरहेको छ । बिहीबार संविधानको धारा ७६(३)अनुसार ओली प्रधानमन्त्री बनेपछिको अवस्थाको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने बैठक बसिरहेको हो । 

    images
    images
    images

    बिहीबार राष्ट्रपतिले दिएको समयभित्र बहुमतको सरकार बनाउन नसकेका कांग्रेस र माओवादीसहितका नेताहरु अब ओलीको रणनीति असफल बनाउने विषयमा केन्द्रीत रहेर छलफल गरिरहेका छन् । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij