Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ : सनराइज बैंक

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ : सनराइज बैंक

  • सनराइज बैंककाले सिद्धार्थ ग्रुप अफ हस्पिट्यालिटीमा १० प्रतिशत छुट

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ । ,सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ ग्रुपका होटलहरुमा खान, बस्न तथा बेबरेज जस्ता सुबिधाको भुक्तानी  गर्दा बैंकको क्रेडिट तथा डेबिट कार्ड देखाएर वा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन्। ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियान अनुरुप आफ्ना ग्राहकहरुको अपेक्षाअनुरुप सेवा सुविधा थप गर्दै जाने बैंकले बताएको छ। 
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij