Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

आँपको रूखमा झुन्डिएर प्रहरीले गरे आत्महत्या

आँपको रूखमा झुन्डिएर प्रहरीले गरे आत्महत्या

  • चितवनमा एक प्रहरी हवल्दारले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ बर्षीया प्रहरी हवल्दार होम प्रसाद ढकालले आत्महत्या गरेका हुन् | आफ्नै घर नजिकैको आँपको रुखमा पासो लगाइ झुन्डिएका ढकाल एक बर्षअघि मात्रै हवल्दारमा बढुवा भएका थिए ।

    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij