Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

२४ घण्टामा ८२१ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

२४ घण्टामा ८२१ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। कोरोना जित्नेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४.९ प्रतिशत हो। आज थप १८ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय १६ पुगेको मन्त्रालयले जनाएको छ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij