Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एकैदिन ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बिहीवारको तुलनामा शुक्रवार (आज) प्रतितोला छापावाला सुनको मूल्य तोलामा ११ सयले बढेको छ । बिहीवार प्रतितोला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो भने आज मूल्य बढी प्रतितोला सुनको मूल्य ९१ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार २ सय रहेको छ ।

    images
    images
    images

    महासंघका अनुसार बिहीवारको तृलनामा आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाले बढेको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय १५ रहेको थियो । आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी १३ सय ५० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij