Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज सुन बढ्यो, चाँदी घट्यो

आज सुन बढ्यो, चाँदी घट्यो

  • काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्य बढेको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ३ सय रहेको थियो । आज सुनको मूल्य ३ सयले वृद्धि भइ प्रतितोला छापावाला सुन ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।

    images
    images
    images

    तर आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले गिरावट आएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य १३ सय २० रहेको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आइ प्रतितोला चाँदी १३ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij