Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार हेर्नुहोस्

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार हेर्नुहोस्

  • काठमाडौं । साताको चौँथो दिन बुधवार (आज) सुनचाँदीको मूल्य घटेको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रहेको थियो,भने आज सुनको मूल्य तोलामा ७ सयले घटेर प्रतितोला ९० हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुुनको मूल्य ९० हजार कायम भएको छ ।

    onlinepatrika
    Arghakhachi

    महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलवार चाँदीको मूल्य १३ सय १५ रहेको थियो भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १३ सय ५ कायम भइ कारोबार भइरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij