
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । राष्ट्र बैंककी निर्देशक सुष्मा रेग्मी रिजाल पूर्पक्षको लागि कारागार चलान भएकी छिन् । शोभा रिजालको जाहेरीले उनलाई प्रहरीले पक्राउ गरेको थियो । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतको सोमवार पूर्पक्षको निमित्त जगन्नाथ देवल सुन्धारा महिला बन्धी गृहमा थुना पठाएको काठमाडौं प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij