Jun 28 2026 | २०८३, असार १४ गते
चेम्बर कार्यसमितिमा ५५ सदस्यहरू निर्बाचित भएका छन ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् भने उपाध्यक्षमा वाणिज्यतर्फ दीपक मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन । चेम्बर कार्यसमितिमा ५५ सदस्यहरू निर्वाचित भएका छन ।
वाणिज्यतर्फका सदस्यहरुमा कमलेश कुमार अग्रवाल, दिपक मलहोत्रा, मनोज कुमार केडिया, निलकण्ठ चौलागाईँ, सन्तोष कुमार पाण्डे, नवराज ढकाल, राष्ट्रभुषण चाकुबजी, राजु श्रेष्ठ, दिपक काजी तुलाधर, सुरेन्द्र कुमार सारदा, निरज राई, राम श्रेष्ठ, टिकाराम शर्मा ढुंगेल, अशोक कुमार अग्रवाल र कैलाशचन्द्र गोयल रहेका छन् ।
यस्तै चेम्बरको उद्योगतर्फका सदस्यहरुमा राजेन्द्र मल्ल, राजेन्द्र प्रसाद अर्याल, किशोर कुमार अग्रवाल, सुमित कुमार अग्रवाल, सुवास चन्द्र संघाई, नरेन्द्र बल्लभ पन्त, सुधिर मित्तल, उर्मिला श्रेष्ठ, दिपेश रत्न तुलाधर रहेका छन् ।
त्यस्तै चेम्बरको जिल्लातर्फका सदस्यहरुमा ओमकृष्ण विमली, विजय साह, पंकज जलान, दीर्घमान श्रेष्ठ, महादेव पोखरेल, भाईचन्द्र श्रेष्ठ, दिपक श्रेष्ठ, भिमलाल पौड्याल, सतिस कुमार अग्रवाल, रोसन भोयद्यो, नन्द कुमारी लम्साल (निर्मला), सुगन्ध कुमार गुप्ता, सुशिल पाण्डेय, तुफान खड्का (तिलक)ं, कृष्णमान श्रेष्ठ चयन भएका छन् भने नगर तर्फका सदस्यमा मन्जु बज्राचार्य निर्वाचित भएकी छन ।
चेम्बरको वस्तुगत संघतर्फको सदस्यमा अर्जुन प्रसाद शर्मा, सुरेन्द्र कुमार श्रेष्ठ, रमेश महर्जन, मृगेन्द्र मेहेर श्रेष्ठ, रत्नतारा तुलाधर, मनोहर दास मुल, संजय कुमार अग्रवाल, सुरेन्द्रभाई शाक्य, किरण कुमार डंगोल चयन भएका छन् भने द्विराष्ट्रिय संस्थागत सदस्यमा त्रिभुवनधर तुलाधर, दिपक कुँवर र विनायक शाह निर्वाचित भएका छ्न् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij