
Apr 18 2025 | २०८२, वैशाख ५ गते
मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतको ढुङ्वा काउन्टीले बीस हजार थान सर्जिकल माक्स, ५ हजार थान सर्जिकल ग्लोब्स र २ सय थान टेस्ट कीट जिल्ला स्वास्थ कार्यालय मुस्ताङलाई सहयोग गरेको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।
चीनबाट उपलब्ध स्वास्थ्य सामग्री ५ वटै स्थानीय तहका स्वास्थ्य चौकी, सुरक्षाकमी, विद्यालय, कर्मचारीलगायतलाई दिइनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij