Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । कञ्चनपुरमा सुस्तमनस्थिति भएकी महिलामाथि बलात्कार गरेको आरोपमा पुनर्वास नगरपालिका–२ दशरथबस्तीका ४० वर्षीय जग्गु चौधरीले सोही ठाउँकी सुस्त मनस्थितिकी र आँखा कम देख्ने ३५ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित पक्षका आफन्तले प्रहरीकहाँ उजुरी दिएको आधारमा मंगलबार चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमर थापा क्षेत्रीले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij