Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

शेयर बजारमा ५.४५ अंकको गिरावट

शेयर बजारमा ५.४५ अंकको गिरावट

  • काठमाडौं । सोमवार शेयर बजारमा ५.४५ अंकको गिरावट आएको छ । बजारमा गिरावट आएसँगै २५४३.५२ अंकमा पुगेर कारोबार रोकिएको छ । यस अवधीमा ४ अर्ब ४१ करोड ३ लाख रुपैँया बराबरको कारोबार भएको छ भने ९१ लाख कित्ता शेयर खरिद विक्री भएको छ । सोमवार १३ उपसमूहमध्ये ३ उपसमूहको कारोबार बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशत बढेको छ भने लघुवित्तको ०.९६ प्रतिशत र वित्तको ०.४५ प्रतिशत बढेको छ ।

    images
    images
    images

    त्यस्तै,आज व्यापार उपसमूहको कारोबार सबैभन्दा बढी ४.६२ प्रतिशत घटेको छ । त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक ४ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij