Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

  • काठमाडौं । नेपाली बजारमा सोमवार (आज) सुनको मूल्य बृद्धि भएको छ । गत शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार ३ सय रहेको थियो । त्यस्तै आज छापावाला सुनको मूल्य २ सयले बृद्धि भइ प्रतितोला सुन ८६ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी आज तेजावी सुनको मूल्य ८६ हजार ५० कायम भएको छ । महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले बृद्धि भएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य १२ सय ३० रहेकोमा आज मूल्य गिरावट आइ प्रतितोला चाँदीको मूल्य १२ सय २५ कायम भइ कारोबार भइरहेको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij