Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

कालीले काठमाडौंको कुर्सी सम्हाले, विपदमा अझै उनकै नाम । 

कालीले काठमाडौंको कुर्सी सम्हाले, विपदमा अझै उनकै नाम । 

  • काठमाडौं । काली प्रसाद पराजुलीले मंसिर २१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी कुर्सी सम्हाले । पराजुली यसअभि विपद् तथा द्धन्द्ध महाशाखामा कार्यरत थिए । काठमाडौंको सिडिओ भएर गएको सातदिन बितिसक्दा पनि विपद् महाशाखामा उनको नाम हटाइएको छैन । यसबारे गृह मन्त्रालयसँग बुझ्दा कामको हतारो हुँदा यसो भएको प्रतिक्रिया दिएका छन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेवसाइटमा पनि काली पराजुलीलाई प्रमुख जिल्ला अधिकारी हुन् भनेर परिचय दिइसकेको छ । 

    kali1.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij