Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

घट्यो सुनको मूल्य, कति छ तोलामा ?

घट्यो सुनको मूल्य, कति छ तोलामा ?

  • काठमाडौं । नेपाली बजारमा शुक्रवार(आज) सुनको मूल्य तोलामा ६ सयले गिरावट आएको छ । बिहीवार प्रतितोला छपावाला सुनको मूल्य ८६ हजार ९ सय रहेको थियो । आज मूल्य कमि भइ प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तजावी सुनको मूल्य ८५ हजार ८ सय ५० रहेको छ ।

    images
    images
    images

    महासंघका अनुसार आज चाँदीको मूल्यमा भने स्थिरता देखिएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १२ सय ३० रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij