Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

मर्चेण्ट बैंकर्स संघ पसेपछि मेखबहादुर मुसुक्क

मर्चेण्ट बैंकर्स संघ पसेपछि मेखबहादुर मुसुक्क

  • काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा मेखबहादुर थापा निर्वाचित भएका छन् । नेपाल मर्चेण्ट बैंकर्स संघको एघारौं साधारण सभाले मेखबहादुर थापालाई नयाँ अध्यक्षका रुपमा चयन गरेको हो । साधारण सभाले एनआईबीएल एस क्यापिटलका थापासहित ७ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

    images
    images
    images

    नेपाल मर्चेण्ट बैंकर्स संघको एघारौं साधारणसभाले उपाध्यक्षमा सनराइज क्यापिटलका सीइओ विजयलाल श्रेष्ठ, महासचिवमा ग्लोबल आइएमई क्यापिटलका सीइओ पारसमणि ढकाल र कोषाध्यक्षमा एनआईसी एसिया क्यापिटलका सीइओ रमेन्द्र रायमाझीलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा दिपेश श्रेष्ठ, नारायणप्रसाद घिमिरे र रोशनी भारती चयन भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij