Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दुई उद्योगलाई राष्ट्रिय वाणिज्य बैंकले २० लाख ३ हजार ५५२ रुपैयाँ हस्तान्तरण

दुई उद्योगलाई राष्ट्रिय वाणिज्य बैंकले २० लाख ३ हजार ५५२ रुपैयाँ हस्तान्तरण

  •  काठमाडौं ।  बैकले सुजल डेरी प्रा. लि.र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई उर्जा बचत गरे दुई उद्योगलाई हस्तान्रण गरेको छ । गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ७६ हजार ५५७ रुपैयाँ र सुजल डेरीलाई १५ लाख ३५ हजार ९ सय १५ रुपैयाँ नगद हस्तान्रण गरेको हो । बैंकको अनुसार सरकारबाट केएफडब्लु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत बैंकले उक्त रकम हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij