Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

आज नेपाली बजारमा सुनको मूल्य स्थिर 

आज नेपाली बजारमा सुनको मूल्य स्थिर 

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन हिजोको नै मूल्य कायम भएको छ । प्रतितोला ८६ हजार ७०० रूपैयाँमा कारोबार भएको छ । तेजाबी सुन पनि आज ८६ हजार २५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij