Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेप्से दोहोरो अंकले बढ्यो, ५ अर्बको कारोबार

नेप्से दोहोरो अंकले बढ्यो, ५ अर्बको कारोबार

  • काठमाडौं । नेपाली बजारमा मंगलवार नेप्से परिसूचक १४ दशमलव ५७ प्रतिशतले बढेको छ । यो सँगै मंगलवार नेप्से परिसूचक २ हजार ५ सय २८ अंक कायम भएको नेपाल स्टक एक्सचेन्ञ्ज (नेप्से) ले जनाएको छ । नेप्सेका अनुसार आज ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १ सय ६९ रुपैयाँको शेयर किनबेच भएको छ । आज होटल तथा पर्यटन समूह १५५, निर्जीवन बीमा १७४ र जलविद्युत समूह १२९ अंकले बढेका छन्। त्यसैगरी व्यापार समूह ३४६ अंकले नेप्सेले जनाएको छ ।

    images
    images
    images

    त्यसैगरी बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादनसहित अन्य ११ र जीवन बीमा समूहको शेयर घटेको तथ्यांकले देखाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij