Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए–७२ सार्वजनिक, कति पर्छ मूल्य?

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए–७२ सार्वजनिक, कति पर्छ मूल्य?

  • काठमाडौँ । नेपाली बजारमा सामसङ ए सिरिजको नयाँ ‘ग्यालेक्सी ए–७२’ सार्वजनिक भएको छ। ६।७ इन्चको डिस्प्ले रहेको यो  फोनमा पाँच हजार एमएएचको ब्याट्री पावर रहेको छ।  फोन ग्राहकले ८ जिबी र्‍याम  १२८ स्टोरेजमा पाउँछन् भने यो २५६ जिबी स्टोरेजमा पनि रहेको कम्पनीले बताइएको छ। मेमोरी कार्डको सहयोगले फोनको स्टोरेज १ जिबीसम्म बढाउन सकिन्छ। ग्यालेक्सी ए–७२ मा ६४ मेगापिक्सलको क्यामरा छ। अल्ट्रा वाइड एंगल लेन्स १२  र म्याक्रो लेन्स ५ मेगापिक्सलको छ। त्यस्तै यसको अगाडिको क्यामरा ३२ मेगापिक्सलको छ। यो प्रयोगकर्ताले आफ्नो मनपर्ने फोरके भिडिओलाई ८ एमपीको हाइ रिभोलुसनमा हेर्न सक्छन्। 

    images
    images
    images

    २ सय ३ ग्राम तौल भएको यसको लम्बाइ  १६५.० एमएम, चौढाई ७७।४ र मोटाई ८.४ एमएमको भएकाले सहजै पकेटमा अटाउन सकिन्छ। फोनको मूल्य ५१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। त्यस्तै ८ जिबी र्याम र २५६ जिबी स्टोरेजको भएको फोनको मूल्य ५६ हजार ९ सय ९९ रुपैयाँ  छ। 

    images

    उक्त फोन असम भायोलेट, असम ब्लु र असम ब्ल्याक गरी तीन रङमा पाउन सकिन्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij