Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ललितपुर कुमारीपाटीको गुडविल सहकारीका अध्यक्ष भागेपछि २० जनाले दिए उजुरी !

ललितपुर कुमारीपाटीको गुडविल सहकारीका अध्यक्ष भागेपछि २० जनाले दिए उजुरी !

  • ललितपुर । ललितपुरको कुमारीपाटीस्थित गुडविल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ फरार भएपछि २० जना बचतकर्ताले उजुरी दिएका छन् । बचतकर्ताले ललितपुर महानगरको छाहालस्थित सहकारी शाखा,ललितपुर बचत तथा ऋण सहकारी संघ,जिल्ला प्रशासन कार्यालय महानगरिय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएका हुन् । 

    images
    images
    images

    सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई खोजी गरि पाउ भन्दै बचतकर्ताले उजुरी दिएका हुन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij