Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज (मंगलवार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार रहेको थियो । आज प्रतितोला सुन ३ सयले गिरावट आइ ८६ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी आज तेजावी सुनको मूल्य ८६ हजार २ सय ५० रहेको छ ।

    images
    images
    images

    सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १२ सय ६० रहेको थियो । भने आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १२ सय ५० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij