Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल राष्ट्र बैंकले १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ’ट्रेजरी बिल’ बिक्रीमा

नेपाल राष्ट्र बैंकले १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ’ट्रेजरी बिल’ बिक्रीमा

  • काठमाडौं  ।  बैंकले सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब ३ करोड रुपैयाँ, १८२ दिनका लागि ४ अर्ब ३० करोड र ३६४ दिनका लागि २ अर्ब  बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । बैंकले गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिने बताएको छ ।  

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij