Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सरकारले यातायात व्यवसायीको मर्का बुझेन : नेता बानियाँ

सरकारले यातायात व्यवसायीको मर्का बुझेन : नेता बानियाँ

  •  काठमाडौं ।  हेटौँडामा आयोजित पुरानो नारायणी यातायात व्यवसायी कम्पनीको दोस्रो र नारायणी सङ्घ हेटौँडाको तेस्रो वार्षिक साधारणसभामा नेता बानियाँले सरकारले यातायात व्यवसायीको मर्का नबुझेको बताए । वाग्मती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले वर्तमान सरकारले निजी क्षेत्रको लगानीमा सञ्चालित यातायात व्यवसायीको माग सम्बोधन गर्न नसकेको बताएका छन् ।  रोडपरमिट, तौलपुल, भाडादर र सवारी साधनमा प्रयोग हुने पाट्र्सका विषयमा सरकारले व्यवसायीको मर्का नबुझेको नेता बानियाँले बताए । 

    images
    images
    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij