Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सिंगटी हाइड्रोको आइपिओ बिक्री खुल्ला, भर्ने होइन् त ?

सिंगटी हाइड्रोको आइपिओ बिक्री खुल्ला, भर्ने होइन् त ?

  • काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर ९आइपिओ० शुक्रबारबाट खुल्ला भएको छ । कम्पनीले २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खुल्ला गरेको हो। कम्पनीले कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणको लागि आवेदन खुल्ला गरेको हो। आवेदकले १० कित्तादेखि २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    १०० रुपैयाँमा निष्काशन हुने सेयर २ लाख ६९ हजार ७ सय जनाले पाउने छन् । आवेदन चैत १० गतेसम्म दिन सकिनेछ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij