Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नेप्सेले माग्यो निफ्रासँग स्पष्टिकरण

नेप्सेले माग्यो निफ्रासँग स्पष्टिकरण

  • काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्प्से)ले नेपाल इन्फ्रास्टक्चर बैंक(निफ्रा)संग स्पष्टीकरण सोधेको छ । निफ्राले ३ करोड डलरको बन्ड जारी गर्ने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने समाचार आएपछि नेप्सेले स्पष्टीकरण सोधेको हो । गतआइतबार निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए । रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको, इन्सुरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्सुरेन्स बन्ड, कम्पनीको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने संवेदनशील सूचना प्रचार गर्नुको कारण र उक्त विषयमा सत्य तथ्य बताउन भन्दै नेप्सेले निफ्रालाई पत्र लेखेको छ । 

    onlinepatrika
    Arghakhachi

    नेप्सेले शुक्रबार ३ दिन भित्र स्पष्टीकरण पेश गर्ने निर्देशन दिएको छ । 

    AGNI GROUP

    Untitled-4.jpg 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij