Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

  • काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुनको मुल्य तोलामा ३ सयले बढेको हो । हिजो (मंगलवार) तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधवार बढेर तोलामा ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज बुधवार चाँदीको मुल्य प्रतितोला १२ सय ७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij