
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । साताको दोस्रो दिन(सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ १.३५ अंकले उकालो लागेको छ । कारोबारको दोस्रो घण्टामा परिसुचक ०.०६ प्रतिशतले बढेर २४०८.६० को बिन्दुमा पुगेको छ । कारोबारमा आएका २०५ कम्पनीको ४१ लाख २७ हजार ८५३ कित्ता शेयर २७ हजार ५८५ पटक खरिद बिक्री हुदाँ २ अर्ब १२ करोड ७८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij