Logo

Jun 29 2025 | २०८२, असार १५ गते

Jun 29 2025 | २०८२, असार १५ गते

नेपाली बजारमा आज घट्यो सुनको मूल्य  :प्रतितोला ९०० 

नेपाली बजारमा आज घट्यो सुनको मूल्य  :प्रतितोला ९०० 

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ तोकिएको छ। तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।  हिजो ९३ हजार ४०० मा कारोवार भएको थियो।  चाँदी आज १५ रूपैयाँ घटेर एक हजार २०० मा कारोबार भइरहेको छ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij