Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

महालक्ष्मी विकास बैंकको सीइओमा बोधराज देवकोटा नियुक्त

महालक्ष्मी विकास बैंकको सीइओमा बोधराज देवकोटा नियुक्त

  • काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । आइतवार बसेको बैंक सञ्चालक समितिले देवकोटालाई सीईओमा नियुक्त गरेको हो । देवकोटा यस अघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतको रुपमा कार्यरत थिए । केही समय अघि मात्रै देवकोटाले सिटिजन्स बैंकबाट राजीनामा दिएका थिए । देवकोटासँग करिब दुई दशकदेखि बैकिङ्ग क्षेत्रमा काम गरेको अनुभव छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij