Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

८ वर्षीया बालिकालाई बलात्कार गर्ने एक वृद्ध पक्राउ

८ वर्षीया बालिकालाई बलात्कार गर्ने एक वृद्ध पक्राउ

  •  मोरङ — रतुवामाई नगरपालिका–४ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक स्थानीय ६६ वर्षीय फौदिलाल मुखियालाई प्रहरीले पक्राउ गरेको हो । मुखियाले शुक्रबार घाँस काट्न गएकी बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । ‘बालिकाका बहिनीहरु रुखमा चढेर खेलिरहेका बेलामा मुखियाले बलात्कार गरेको रुखबाट उनीहरुले देखेको बताएका छन् ।’

    images
    images
    images


    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij