
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौं । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्र्तगतको बजार अनुगमन उपसमितले तयार पारेको प्रतिवेदनमा उपसमितिले बुझाएको प्रतिवेदन समितिबाट अनुमोदन भइसकेको समिति बिमलप्रसाद श्रीवास्तबले जानकारी दिए ।
स्वदेशमै उच्च गुणस्तरको पानी उत्पादन हुने र आयात हुने गुणस्तरको पानी नेपालमै उत्पादनको वातावरण बनाउन यस्तो प्रतिवनध आवश्यक देखिएको अध्ययन उपसमितिका संयोजक प्रकाश रसाईली (स्नेही)ले बताए । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा अमेरिका र यूरोपेलीसहितका मुलुकबाट २३ लाख रुपैयाँ भन्दा बढीको झण्डै ३५ हजार लिटर बोतल बन्द पिउने पानी आयात भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij