Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेप्से परिसुचक ४२ अंकले ओरालो 

नेप्से परिसुचक ४२ अंकले ओरालो 

  •  काठमाडौं । आइतबार नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक ४२ अंकले ओरालो लागेकोा छ । कारोबार सुरु भएको २ घण्टासम्म परिसुचक ४२.१२ अंकले ओरालो लागेर २४१६।३६ को बिन्दुमा पुगेको छ । २ घण्टाको अवधीमा नेप्से १.७१ प्रतिशतले ओरालो लागेको हो ।  २०६ कम्पनीको ४९ लाख ४ हजार ४२ कित्ता शेयर ३१ हजार १३४ पटक खरिद बिक्री हुदाँ २ अर्ब ४४ करोड ३६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij