Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

नारायणहिटी दरबारभित्र रहेको फिल्म हल आगामी वैशाखदेखि सञ्चालनमा आउने

नारायणहिटी दरबारभित्र रहेको फिल्म हल आगामी वैशाखदेखि सञ्चालनमा आउने

  •  काठमाडौं ।  दरबार संग्रहालयका अधिकारीहरुका अनुसार ११६ अकुपेन्सी क्षमताको फिल्म हललाई सर्वसाधारणका लागि खुला गर्न लागिएको हो। दर्शकले दरबारमा रहेका पुराना फिल्म र डकुमेन्ट्री हेर्न पाउने भएका छन्। तत्कालीन राजपरिवारका सदस्य र आफन्तले मात्र फिल्म हेर्ने उक्त हल संग्रहालयमा परिणत भएसँगै नागरिकको लागि पनि खुला गर्न लागिएको हो। राजपरिवारले प्रयोग गरेका सोफा र कुर्सीमै बसेर दर्शकले फिल्म हेर्न पाउनेछन्। २०५८ जेठ १९ मा दरबार हत्याकाण्ड पछि बन्द हल सञ्चालनआउने भएको छ । durbar_hall_Y3WY1kAMEY.jpg

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij