Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

  ३१ औं वार्षिकोत्सवको अवसरमा सो जेष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैया आर्थिक सहयोग 

  ३१ औं वार्षिकोत्सवको अवसरमा सो जेष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैया आर्थिक सहयोग 

  • काठमाडौं ।  नागरिक लगानी कोषद्धारा कोषको ३१ औं वार्षिकोत्सवको अवसरमा  आवास गृहमा आश्रित बृद्ध–बृद्धाहरुको आर्थिक जीवन यापनमा केही सहयोग पु¥याउने उद्देश्यले खाद्यन्न, लत्ता कपडा लगायतका दैनिक आवश्यक पर्ने सामान खरिदको लागि सो रकम प्रदान गरिएको हो । सहयोग रकमबाट सेवा सदनमा रहेका ३५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ । नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममा  जेष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ । सो सहयोग रकमको चेक कोषका  कार्यकारी निर्देशक डा.इन्द्रकुमार कट्टेलले सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । 1_MaVKNgWXmu.jpg

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij