Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

ग्रीनलाइफको पहिलो कारोवार शुरु,ओपनिङ्ग रेन्ज कति

ग्रीनलाइफको पहिलो कारोवार शुरु,ओपनिङ्ग रेन्ज कति

  • काठमाडौं । भरखरै आइपीओ जारी गरेको ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको शेयर डिम्याटमा आएको छ । वीहिवारबाट सिडिएस एण्ड क्लियरिङ्गले कम्पनीको शेयर डिम्याट खातामा पठाउन थालेको हो। सिडिएससीले कम्पनीको शेयरलाई जिएलएच कारोबार संकेतमा मेरो शेयरमा पठाएको छ । नेप्सेले कम्पनीको शेयर शुक्रबार सूचिकृत गरेको छ । शेयर नेप्सेमा सूचीकृत संगै आजबाट दोस्रो बजारमा आउने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ग्रीनलाइफ ओपनिङ्ग रेन्ज कति होला ?

    AGNI GROUP

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ३३ पैसा रहेको छ। नेप्सेले नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज तोक्न सकिने व्यवस्था छ। त्यस अनुसार न्यूनतम ९९ रुपैयाँदेखि २९८ रुपैयाँसम्म पहिलो कारोबार खुल्न सक्ने देखिन्छ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij