Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

व्यवसायीहरु बीचको विवाद निरुपणका लागि मेलमिलाप सेवा केन्द्र स्थापना

व्यवसायीहरु बीचको विवाद निरुपणका लागि मेलमिलाप सेवा केन्द्र स्थापना

  • काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघले सदस्य व्यवसायी–व्यवसायी बीचको विवादको समाधन गर्ने महासंघले व्यवसायीहरु बीचको विवाद निरुपणका लागि मेलमिलाप सेवा केन्द्र स्थापना गरेको हो । उक्त मेलमिलाप सेवा केन्द्रको नेतृत्व महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने भएका छन् । संस्थामा आवद्ध व्यवसायीहरुलाई अनुसाशीत र मर्यादित बनाउँदै घर भित्रको झगडा घर भित्रनै समान खोजिनुपर्छ भन्ने मान्यताका साथ महासंघले मेलमिलाप सेवा केन्द्र स्थापना गरेको अध्यक्ष शेखर गोल्छाले जानकारी दिए । 

    images
    images
    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij