Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज कुन तरकारी र फलफूलको भाउ कति छ ? हेर्नुस् मूल्यविवरण

आज कुन तरकारी र फलफूलको भाउ कति छ ? हेर्नुस् मूल्यविवरण

  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्य विवरण प्रकाशित गरेको छ ।  मूल्य विवरण अनुसार रातोको औसत मूल्य २६ रुपैयाँ, रातो आलु भारतीयको २४ रुपैयाँ, काउली तराई ३५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ र गोलभेडा २२.५० रुपैयाँ रहेको छ । यसैगरी तरबुजा ९हरियो० ४५ रुपैयाँ, स्याउ९झोले० १९० रुपैयाँ र फूजी स्याउ २५५ रुपैयाँ तोकिएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij