Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

शेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट

शेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट

  • काठमाडौँ । साताको पहिलो दिन आइतबार २१.५८ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि दोहोरो अंकले घटेको छ। मंगलबार परिसूचक २३.२२ अंकले घटेर २४६१.६८ अंकमा कायम भएको छ। आज २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    onlinepatrika
    Arghakhachi

    आज होटल तथा पर्यटन र जलविद्युत समुह क्रमशः ६८.११ अंक र ३६.३९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij