Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

पेरिसडाँडामा शुरु भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

पेरिसडाँडामा शुरु भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु भएको छ । केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको छ । त्यस्तै पार्टी एकिकरणपछि सरकारलाई दिएको समर्थन के भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

    images
    images
    images

    आजै पार्टी केन्द्रीय कार्यालयको बोर्ड समेत फेरिने नेताहरुले बताएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij