Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भिमसेन महाराज चिटिक्क पार्न अघि सरे विजयको टोली

भिमसेन महाराज चिटिक्क पार्न अघि सरे विजयको टोली

  •  जावलाखेल ग्रुपमा अध्यक्ष विजय शाहले ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनलाई १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    ललितपुर । मंगलबजारमा पुर्ननिर्माण भइरहेको भिमसेन मन्दिरलाई सघाउन जावलाखेल ग्रुप अफ कम्पनिज् अघि सरेको छ । जावलाखेल ग्रुपमा अध्यक्ष विजय शाहले ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनलाई १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

    निवर्तमान अध्यक्ष महर्जनले चेक बुझ्दा सँगै उभिएका संघका अध्यक्ष मनोज न्याछयौं हर्षित देखिन्थे । जावलाखेल ग्रु्प अफ कम्पनिज्का अध्यक्ष शाहसँगै प्रबन्ध निर्देशक राजबहादुर शाही र प्रमुख कार्यकारी निर्देशक ससिन जोशीलगायतको उपस्थिती थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij