Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?

  • काठमाडौं । नेपाली बजारमा सोमवार (आज) सुनचाँदीको मूल्य बृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार १ रहेको थियो । भने आज तोलामा १ सयले बृद्धि भई प्रतितोला सुनको ८६ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८५ हजार ७ सय ५० रहेको छ ।

    images
    images
    images

    आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य तोलामा १५रुपैयाँले बृद्धि भएको छ । आइतवार चाँदीको मूल्य १२ सय ५० रहेको थियो । आज प्रतितोला चाँदी १२ सय ६५ कायम भइ कारोबार भइ महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij