Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  •  काठमाडौं ।  नेपाली सुनचाँदी व्यवसाय महासंघका अनुसार शुक्रबार प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोालामा ५०० रुपैंयाले बढेर ८६ हजार १०० रुपैैयामा कारोबार भएको छ ।  तेजावी सुनको मुल्य ८५ हजार ६५० रुपैंया रहेको छ । चाँदीको मुल्य भने आज स्थिर रहेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ  ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij