Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

  सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

  सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ लगातार ओरालो लागिरहेको छ । सुनको मूल्य आज पनि तोलामा ९०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन ९०० रुपैयाँले घटेर तोलामा ८५ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन  बिहीबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सुन तोलाको ८५ हजार १५० रुपैयाँ मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० रुपैयाँमा कारोवार भएको थियो । चाँदीको मूल्य तोलामा  ३५ रुपैयाँले घटेको छ । तोलामा एक हजार २८५ रुपैयाँमा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार २५० रुपैयाँ मूल्य निर्धारण गरिएको ले जनाएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij